एनआरएनए निर्वाचनको अडिट अन्तराष्ट्रिय कम्पनीले गर्ने, ११ सदस्यीय समिति गठन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत महिना सम्पन्न निर्वाचनमा भएको अनलाइन मतदानको एक अन्तराष्ट्रिय कम्पनीले अडिट गर्ने भएको छ । गैरआवासीय नेपाली संघको गत आइतवार बसेको बैठकले निर्वाचनको प्राविधिक पाटो लगायत अनलाइन भोटिङको विस्तृत आइटी अडिट गर्ने निर्णय गरेको हो । संघले अन्तराष्ट्रिय कम्पनीको छनोट तथा समन्वय गर्न ११ सदस्यीय विशेष समिति गठन … Continue reading एनआरएनए निर्वाचनको अडिट अन्तराष्ट्रिय कम्पनीले गर्ने, ११ सदस्यीय समिति गठन